मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै
khabarhub.com · Sat Jul 18 08:24:32 GMT 2026

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्साको वीरगञ्जस्थित विश्वविद्यालयले स्नातकोत्तर तहमा मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) तथा स्नातक तहमा ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) कार्यक्रम सुरु गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)