२० अर्ब ११ करोड राजस्व सङ्कलन, नेपालगञ्ज भन्सारको आम्दानी किन घट्यो?
arthadabali.com · Sat Jul 18 08:30:42 GMT 2026

नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु २० अर्ब ११ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व सङ्कलन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)