रूसमा भएको युक्रेनी आक्रमणमा सात जनाको मृत्यु, २४ घाइते
nepallive.com · Sat Jul 18 08:27:32 GMT 2026

एजेन्सी– पश्चिमी रूसमा भएकोे युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिशोभले शनिबार बताएका छन् ।
पछिल्लो समयमा मस्कोको चार वर्ष भन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रुपमा युक्रेनले रूसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)