इरानमा लगातार सातौँ रात हवाई आक्रमण गरेको अमेरिकी सेनाको दाबी
barnanmedia.com · Sat Jul 18 08:20:51 GMT 2026

वासिङ्टन, साउन २ गते । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले शनिबार उर्जा पूर्वाधार र अन्य सैन्य स्थललाई लक्षित गरी इरान विरुद्ध लगातार सातौं रातसम्म हवाई आक्रमण गरेको दाबी गरेको छ । सेनटमले जारी गरेको विज्ञप्तिमा पछिल्लो आक्रमणले सैन्य पूर्वाधार, निगरानी स्थल, भूमिगत हतियार भण्डारण सुविधा र समुद्री क्षमतालाई लक्षित गरेको उल्लेख गरिएको छ ।
अपरेसनमा लडाकु विमान, ड्रोन, युद्धपोत र अन्य सैन्य सम्पत्ति समावेश भएको बताइएको छ । कमान्डले ५० हजार भन्दा बढी अमेरिकी सैन्य जनशक्ती मध्यपूर्वमा तैनाथ रहेको र घातक आक्रमणको तयारी भई रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)