नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’
khabarhub.com · Sat Jul 18 08:42:13 GMT 2026

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु भयो ? यसको पृष्ठभूमिबारे बुझ्न पर्छ । वनाना रिपब्लिकको अवधारणा र नेपाली राजनीतिको ऐतिहासिक पृष्ठभूमि राजनीतिक र आर्थिक शब्दावलीमा वनाना रिपब्लिक ( Banana Republic) भन्नाले यस्तो देशलाई बुझाउँछ, जहाँको अर्थतन्त्र सीमित प्राकृतिक स्रोत वा कृषि उपज निर्यातमा निर्भर रहन्छ । जहाँको राज्यसत्ता निश्चित व्यापारिक र राजनीतिक सम्भ्रान्त वर्गको नियन्त्रणमा हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)