रविले भने– ‘ठूलो क्षति भए रातारात निर्णय सच्याइन्छ’
bishowkhabar.com · Sat Jul 18 08:45:55 GMT 2026

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले सरकारको नियतप्रति कुनै शंका नरहेको भन्दै निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए सच्याउन सकिने बताएका छन् ।
रौतहटका पार्टी नेता–कार्यकर्तासँगको छलफलमा उनले किसान, मजदुर वा विपन्न वर्गलाई असर पर्ने नीति व्यवहारमा गलत सावित भए तत्काल संशोधन गरिने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)