फेसबुकमा एके-४७ को फोटो राख्दै बालेन-सुधनलाई गोली हान्ने धम्की दिएका ‘सानु भाइ’ अदालतबाट दोषी ठहर
techpana.com · Wed May 13 17:10:51 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वगृहमन्त्री सुदन गुरुङलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा २० वर्षीय एक युवक दोषी ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजलासले ‘सानु भाइ’ भनिने साजन बिष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ विरुद्धको कसुरमा बुधबार दोषी ठहर गरेको हो ।
साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले बिष्टविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अभियोग दर्ता गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)