नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड हिनामिना भएको समितिको निष्कर्ष
barnanmedia.com · Sat Jul 18 08:48:51 GMT 2026

२ साउन, काठमाडौं।
नेपाल टेलिभिजन ९हाल, सार्वजनिक सेवा प्रसारण संस्था को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)