बेलायतमा नयाँ प्रधानमन्त्री को बन्दैछ ?
bishowkhabar.com · Sat Jul 18 09:03:39 GMT 2026

काठमाडौं– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
उनले गत महिना राजीनामा घोषणा गरेका किअर स्टार्मरलाई प्रतिस्थापन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)