मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा
ekagaj.com · Fri Mar 21 10:23:59 GMT 2025

जनकपुरधाम- नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ ।
‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आयोजित सो महाधिवेशन तीन दिनसम्म चल्ने छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय कार्यसमिति बबरमहल काठामाडौँद्वारा आयाजित उक्त महाधिवेशनमा ३१ जिल्लाका करिब तीन सय मधेशी निजामती कर्मचारीको सहभागिता रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)