विश्व साइकल दिवसका अवसरमा काठमाडौंमा साइकल र्याली [फोटो फिचर]
nepalnews.com · Wed Jun 03 03:52:13 GMT 2026

काठमाडौँ। विश्व साइकल दिवसको अवसरमा काठमाडौंस्थित खुला मञ्चबाट बुधबार साइकल र्याली आयोजना गरिएको छ।
नेपाल साइकल सोसाइटीको संयोजकत्त्वमा आयोजित र्यालीमा साइकलप्रेमीहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)