बालेनको बचाउ गर्दै रविले भने- सरकारको नियतमा कुनै शंका छैन
barnanmedia.com · Sat Jul 18 08:56:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारको नियत गलत नभएको जिकिर गरेका छन्।
शनिबार रास्वपाका रौतहटका नेता तथा कार्यकर्ताले सरकारका कदमले सीमा क्षेत्रको बासिन्दाको जनजीवन कष्टकर भनेको गुनासो गरेका थिए। सरकारले तोकेको सय रुपैयाँको सीमा र अन्य कदमका विषयमा सभापति लामिछानेसँग समाधानका लागि पहल गर्न आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)