एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालसामु निरीह बन्यो कतार
lokaantar.com
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ ।
प्रतियोगिताको पहिलो दिन बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुनुअघि ७६ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)