हिरासतमुक्त भएपछि जनक परियारले भने : दलित विरोधी सांसदहरुको दबाबमा गिरफ्तार गरियो
arthadabali.com · Sat Jun 06 12:40:27 GMT 2026

काठमाडौं / गत जेठ १५ गते गिरफ्तार भएका दलित अभियान्ता जनक परियार हिरासत मुक्त भएका छन् ।
सर्बोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि भएको सुनुवाईपछि परियार शुक्रबार रिहा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)