एसीसी महिला प्रिमियर कप : कतारमाथि नेपालको सानदार जित
neplays.com · Wed Jun 03 04:08:03 GMT 2026
काठमाडौं। मलेसियामा आजबाट सुरु एसीसी महिला प्रिमियर कपमा नेपालले सुखद सुरुआत गरेको छ।
मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारविरुद्ध ८ विकेटको जित हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)