तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण
khabarhub.com · Sat Jul 18 09:21:13 GMT 2026

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । उपमहानगरपालिकाको विधान समितिका संयोजक भीमबहादुर कुँवर योगीका अनुसार आर्थिक वर्ष २०७५ देखि २०८३ असारसम्म विभिन्न क्षेत्रसँग सम्बन्धित कानुन निर्माण तथा पारित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)