एसियाड लक्ष्यसहित संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान, एक महिने विशेष प्रशिक्षण लिने
kalakarmi.com · Sat Jul 18 09:18:38 GMT 2026
काठमाडौं- जापानको आइची/नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिवार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । दुवै खेलाडी राष्ट्रिय च्याम्पियन हुन् ।
उनीहरू जुलाई १८ देखि अगस्ट १८ तारिखसम्म सिोलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एक महिने विशेष प्रशिक्षणमा सहभागी हुने अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)