मध्यविन्दु प्रादेशिक अस्पतालमा आइसियु सेवा प्रारम्भ
newsofnepal.com · Sat Jul 18 09:19:38 GMT 2026

नवलपरासी ।
जिल्लाकाे मध्ये भागमा रहेर बिरामीहरूका लागि स्वास्थ्य सेवा दिदै आएकाे मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाले शुक्रबारबाट आईसियु सहितकाे सेवा प्रारम्भ गरकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)