रसुवा बाढी: शनिबार तीन बजेसम्म मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २३ सयभन्दा बढीको उद्धार
clickmandu.com · Sat Aug 29 11:52:05 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ।
नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि विभिन्न जिल्लामा ठूलो संख्यामा शव फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)