गोरखाकी एक महिलाको शव आफन्तलाई बुझाइयो
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीमा परी मृत्यु भएकी गोरखाकी एक महिलाको शव आफन्तलाई बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार गोरखाको पालुङटार नगरपालिकाकी २८ वर्षीय शमी कुमालको शव उनका आफन्तलाई बुझाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)