बाढीमा बेपत्ता टिमुरे अध्यागमनका अधिकृत भण्डारीको शव भेटियो
lokaantar.com

भोटेकोशीमा आएको बाढीमा परेर रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यादव भण्डारीको निधन भएको पुष्टि भएको छ ।
गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका ३७ वर्षीय भण्डारी कर्तव्यनिष्ठ र कर्मठ कर्मचारीका रूपमा आफ्नो पहिचान बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)