देवघाट आश्रमलाई सेनाको पुस्तक र्याक
gorkhapatraonline.com · Wed Jun 03 04:12:19 GMT 2026

धार्मिक क्षेत्र देवघाटमा रहेको महेश सन्यास आश्रमलाई नेपाली सेनाले पुस्तकालयका लागि पुस्तक र्याक प्रदान गरेको छ।
२५ हजार पुस्तक अट्ने क्षमता भएको उक्त पुस्तक र्याक आश्रमले रामानन्द अनुसन्धान केन्द्र तथा पुस्तकालयका लागि निर्माण गरेको व्यवस्थित पुस्तकालयमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)