अमेरिकाद्वारा इरानको क्युसिम टापुमा आक्रमण, कुवेत र बहराइनमा इरानको हमला
barnanmedia.com · Wed Jun 03 04:17:16 GMT 2026

काठमाडौं । अमेरिकी सेनाले इरानको क्युसिम टापुमा आक्रमण गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले आफ्ना फौजहरूले आत्मरक्षाका लागि आक्रमण गरेको जनाएको छ ।
गैरसैनिक जहाज तथा क्षेत्रीय सहयोगी राष्ट्र कुवेत र बहराइनमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानका कैयौँ मिसाइल र ड्रोनहरूलाई निष्क्रिय पारेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)