‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’
barnanmedia.com · Sat Jul 18 09:28:35 GMT 2026

केही वर्षअघिसम्म कैलालीको गेटामा स्वास्थ्य संस्थाका लागि बनेका विशाल भवन हेर्न टाढाटाढाबाट मानिस आउँथे । अस्पताल परिसर घुम्थे, अग्ला भवनसँग तस्बिर खिचाउँथे र फर्किने बेला एउटै प्रश्न सोध्थे—यति ठूला संरचनामा अब कहिले प्रयोगमा आउँछन् ?
त्यो प्रश्नको जवाफ सजिलो थिएन । सरकारका प्रतिनिधि भन्थे, “प्रक्रियामै छ ।” यहाँका जनप्रतिनिधिहरू आश्वस्त पार्थे, “सहजीकरणमा लागिरहेकै छौँ ।” माग सम्बोधनका लागि सङ्गठित दबाब दिँदै आएकाहरु भन्थे, “सरकारले सुन्दै सुन्दैन, अब थप दबाब बढाउनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)