सरकारको निर्णयले ठूलो ड्यामेज गरे रातारात परिवर्तन गर्नुपर्छ- रवि लामिछाने
setopati.com · Sat Jul 18 09:54:14 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको निर्णयले ठूलो 'ड्यामेज' गरेको खण्डमा त्यसलाई रातारात परिवर्तन गर्नुपर्ने बताएका छन्।
शुक्रबार रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले निर्णयहरूमा कहिलेकाँही समस्या आउन सक्ने र त्यो परिवर्तनशील हुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)