घण्टी लिएर सिंहदरबार गेटमा पुगेका युवतीलाई प्रहरीको लछार–पछार
barnanmedia.com · Sat Jul 18 09:50:51 GMT 2026

काठमाडौं, २ साउन — गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिइरहेका दुई महिलालाई प्रहरीले बल प्रयोग गर्दै हटाएको छ।
‘कुमारी आमा’का नामबाट परिचित निहारिका राजपुत र बिनु यादव शनिबार पनि गृहमन्त्रीसँग भेटेर आफ्ना समस्या राख्न पाउनुपर्ने मागसहित सिंहदरबार गेटमा पुगेका थिए। त्यसक्रममा प्रहरीले उनीहरूलाई लछारपछार गर्दै त्यहाँबाट हटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)