गृहमन्त्री भेट्न सिंहदरबार पुगेकी कुमारी आमामाथि प्रहरीको राम धुलाइ
bishowkhabar.com · Sat Jul 18 09:53:32 GMT 2026

काठमाडौं– गृहमन्त्रीसँग भेटेर आफ्ना समस्या राख्न नपाएको विरोधमा सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका ‘कुमारी आमा’का नामले परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
हिंसापीडितका रूपमा न्यायको माग गर्दै आएका उनीहरू गृहमन्त्री सुधन गुरुङसँग भेट्न पाउनुपर्ने मागसहित पछिल्ला पाँच दिनदेखि सिंहदरबार गेटमा धर्ना दिँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)