कालीगण्डकीले अँगाल्यो विश्वकै ठूलो शालिग्राम, मुस्ताङमा मनमोहक दृश्यले तान्दै पर्यटक
kalakarmi.com · Sat Jul 18 09:59:28 GMT 2026

मुस्ताङ- मुस्ताङको जोमसोमस्थित कालीगण्डकी नदी किनारमा रहेको विश्वकै ठूलो मानिने २२ फिट अग्लो शालिग्राममा वर्षायामसँगै नदीको बहाव पुगेपछि यसको दृश्य थप मनमोहक देखिएको छ ।
साउन महिनामा बढेको कालीगण्डकीको पानीले शालिग्रामलाई छोएर बग्ने दृश्यले प्राकृतिक र धार्मिक सौन्दर्यलाई एकसाथ प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)