धुन्चेको मार्ग प्रयोग नगर्न आग्रह
janaaastha.com

सरकारले गोसाइँकुण्डबाट काठमाडौं फर्किने तीर्थयात्री तथा पर्यटकलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराउँदै गोसाइँकुण्डबाट दुप्चेश्वर हुँदै काठमाडौं आउन सूचित गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)