सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर
khabarhub.com · Sat Jul 18 10:06:36 GMT 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी सिजनका लागि आफ्नो व्यवस्थापन टोली सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)