वडा सदस्यमा पराजित गुप्ता माननीयको उम्मेदवार
janaaastha.com

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा वडा सदस्य हारेका विशाल गुप्ता रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडा सदस्यको उम्मेदवार बनेका गुप्ता पराजित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)