विदेशी नागरिकको खोजीका लागि सरकारद्वारा छुट्टै आपत्कालीन टोली गठन
kendrabindu.com · Thu Aug 27 10:46:55 GMT 2026

काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै विदेशी नागरिकहरूसमेत सम्पर्कविहीन भएपछि सरकारले तत्काल लागू हुने गरी आपत्कालीन प्रतिकार्य टोली गठन गरेको छ।
उक्त टोलीले बाढी प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचना प्रमाणीकरण र कन्सुलर सहयोगका लागि केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)