बाढीले मलेखु पुल बगाएपछि धादिङ सदरमुकाम जोड्ने ३ वैकल्पिक सडक
onlinekhabar.com · Sat Aug 29 11:52:02 GMT 2026

१३ भदौ, धादिङ। त्रिशूली नदीको बाढीले मलेखुको पुल बगाएपछि पृथ्वी राजमार्गबाट सडक सम्पर्क विच्छेद भएको धादिङबेसी सदरमुकाम वैकल्पिक मार्गहरूबाट जोडिन थालेको छ।
त्रिशूली नदीको धादिङ खण्डमा रहेका पुलहरूमध्ये सकुशल रहेका दुईवटा पक्की पुलसम्म सडक सञ्जाल जोडेर सदरमुकामसँग सडक सम्पर्क गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)