गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान
khabarhub.com · Sat Aug 29 11:56:08 GMT 2026

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा यस वर्ष करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटकले पुगेर स्नान गरेका छन्।
हरेक वर्ष जनैपूर्णिमाको अवसरमा सयौँ तीर्थालु भक्तजन पैदलमार्ग हुँदै गोसाइँकुण्ड पुग्ने गर्छन्। यस वर्ष भने भदौ १० गते भोटेकोसी–रसुवा क्षेत्रमा आएको बाढीअघि नै करिब ५ हजार भक्तजन गोसाइँकुण्ड र भैरवकुण्ड पुगेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)