तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता
khabarhub.com · Sat Jul 18 10:21:18 GMT 2026

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका लागि अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ। इराकका प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा भएका ती सम्झौतामध्ये अधिकांश तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)