२३ जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने
clickmandu.com · Sat Jul 18 10:18:50 GMT 2026

काठमाडौं । सरकारले देशभरका २३ जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
शनिबार र आइतबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)