श्रीलंकाली सत्तारुढ दलको कार्यालयमा प्रचण्डलाई स्वागत, महासचिव शिल्भासँग भेटवार्ता
barnanmedia.com · Sat Jul 18 10:28:29 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाली सत्तारुढ पार्टी जनता विभुक्ति पेरामुना (जेभीपी)का महासचिव तिल्भिन शिल्भाबीच भेटवार्ता भएको छ।
श्रीलंका भ्रमणमा रहेका संयोजक प्रचण्ड शनिबार दिउँसो कोलम्बोस्थित जेभीपी कार्यालय पुगेका थिए। जेभीपीकै कार्यालयमा प्रचण्ड र शिल्भाबीच भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)