वीरगन्ज नाकाबाट १० महिनामा आयो २० अर्ब ७९ करोड रुपैयाँको धान, मकै, कोदोसहितको खाद्यान्न
clickmandu.com · Wed Jun 03 05:20:54 GMT 2026

वीरगन्ज (पर्सा) । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँ मूल्यको खाद्यान्न आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)