घण्टी लिएर सिंहदरबार गेटमा पुगेका युवतीलाई प्रहरीको लछार–पछार
barnanmedia.com · Sat Jul 18 10:35:31 GMT 2026

गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले लछार–पछार गरेको छ ।
विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले सिंहदरबारको दक्षिण गेटमा लछारपछार गर्दै हटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)