मापद पदार्थ सेवन गरेर सवारी कुदाउने र नियम नमान्ने ५२१ चालकलाई कारबाही
nagariknews.nagariknetwork.com · Sat Jul 18 10:49:11 GMT 2026

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५२१ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये ३० जनाले मादकपदार्थ सेवन गरेर सवारी चलाएका थिए भने १२ जनामाथि यान्त्रिक अवस्थासम्बन्धी कारबाही गरिएको छ। त्यस्तै, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २६ र तीव्र गतिमा सवारीसाधन चलाउने ६६ जना पनि कारबाहीमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)