रविलाई जेलमुक्त गर्ने बने विषेश अदालतको अध्यक्ष
barnanmedia.com · Sat Jul 18 10:47:32 GMT 2026

काठमाडौं– न्यायपरिषदले विशेष अदालतको नेतृत्व परिवर्तन गर्दै अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेत सरुवा गरेको छ ।
भट्टको स्थानमा हाल सर्वोच्च अदालतमा काजमा रहेका उच्च अदालतका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्त गर्न सरकारलाई सिफारिस गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)