चन्द्रपुरका विवाहित महिलामा मानसिक स्वास्थ्य संकट : तीनमध्ये एकमा डिप्रेसन, प्रत्येक ६ मध्ये एकमा एन्जाइटी
newsofnepal.com · Sat Jul 18 10:53:05 GMT 2026

काठमाडौं ।
नेपालमा विवाहित महिलाको मानसिक स्वास्थ्यबारे गरिएको एक नयाँ अध्ययनले चिन्ताजनक अवस्था उजागर गरेको छ। काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस र धुलिखेल अस्पतालका अनुसन्धानकर्ताले रौतहटको चन्द्रपुर नगरपालिकामा गरेको अध्ययनले तीनमध्ये एक विवाहित महिलामा डिप्रेसन र प्रत्येक छमध्ये एक महिलामा एन्जाइटी (चिन्ता) को लक्षण रहेको देखाएको हो। अध्ययन प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल डिएमजे ओपनमा प्रकाशित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)