हेलिकोप्टरवाट नेपाल पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा
rajdhanidaily.com · Sat Aug 29 12:03:14 GMT 2026

काठमाडौं । सरकारको अनुमतिपश्चात् चिनियाँ ‘टनेल रेस्क्यु टिम’का ६ जना सदस्य माथिल्लो त्रिशूली-३ ‘बी’ मा उद्धारका लागि सक्रिय भएका छन्।
बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहालले जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)