गगनको कांग्रेस भ्रष्टाचारविरुद्ध लड्न सक्दैन, सडकमा आन्दोलन गर्ने हामी नै हो : जीतजंग बस्नेत
nepalpress.com · Sat Jul 18 11:03:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता जीतजंग बस्नेतले बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एक हजार उतार्न तरुण दललाई निर्देशन दिएका छन्।
आज नेपाल तरुण दलका नेताहरूसँग छलफल गर्दै पार्टी मिल्ने नमिल्ने भन्न सक्ने अवस्था नभएकाले शक्ति प्रदर्शन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)