जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुन सक्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी
barnanmedia.com · Wed Jun 03 05:41:33 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले ‘अल निनो’ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिका कारण जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुन सक्ने चेतावनी दिएको छ ।
अल निनो नोभेम्बरसम्म जारी रहने सम्भावना रहेको बताइएको छ, जुन सामान्यतया नौदेखि १२ महिनासम्म रहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)