एमालेले लुम्बिनीका मन्त्री फेर्ने, आजै चार जनाले राजीनामा दिँदै
shilapatra.com · Wed Jun 03 05:45:00 GMT 2026

लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू हेरफेर हुन लागेका छन् । नेकपा (एमाले)ले आफ्ना मन्त्री फेर्न लागेको हो ।
एमालेबाट मुख्यमन्त्री भएका चेतनारायण आचार्यबाहेक सबै मन्त्रीले राजीनामा दिन लागेका छन् । उनीहरूले राजीनामा दिएपछि एमालेले नयाँ सांसदलाई मन्त्री बनाउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)