काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा
khabarhub.com · Sat Jul 18 11:08:40 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहालगायत सुविधाको व्यवस्था गरेको छ । यही साउन १ गतेदेखि लागू भएको ‘काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०८३’ अनुसार आर्थिक वर्ष २०८३-८४ का लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)