प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल
khabarhub.com · Sat Jul 18 11:20:03 GMT 2026

दाङ – तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)