बीपी स्मृति दिवसमा कांग्रेसले ‘ग्रीन रन’ र जलवायु बहस गर्ने
lokaantar.com

नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा यही साउन ६ गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा आज भएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौं उपत्यकामा ‘ग्रीन रन’ आयोजना गर्ने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)