‘चिकेन नेक’, चिनियाँ राजदूत र भारतीय चिन्ता
janaaastha.com

बंगलादेशका लागि चिनियाँ राजदूत हालै बंगलादेशको उत्तरी भेग गएकोमा भारतबाट चिन्ता व्यक्त गरिएको छ । टिस्टा नदी परियोजना क्षेत्रमा भएको राजदूतको स्थलगत भ्रमणले नयाँ भूराजनीतिक तरंग नै पैदा गराएको भारतीय सञ्चारमाध्यमको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)